Ramchandra Bhatta
banner
ramcbhatta.bsky.social
Ramchandra Bhatta
@ramcbhatta.bsky.social
Hard working-Tax payer & first generation immigrant to USA. Originally from the land of Mt. Everest. A Believer and supporter of Democratic Party.
रिपब्लिकनबाट पहिलो राष्ट्रपति हुने भनेर बहुप्रचारितको बहुरुप !
December 9, 2024 at 2:03 AM
खै ? दुबै पक्ष मोजमस्तीमा छन् । महिलाको पति चाहि समाजमा ईज्जत जान्छ भनेर सहेर बसेको बुझियो ।
November 24, 2024 at 1:08 PM
ईन्जोय गर्नुस् कविज्यू !
November 23, 2024 at 7:31 PM
आफ्नी पत्नी परमपुरुषसँग सम्बन्धमा रहेको प्रमाण यथेष्ट हुँदाहुँदै पनि एउटै छानोमुनि बसिरहेका छन् । कुरा सुनाउने आफन्त, साथीभाईसँग भन्छन् रे-‘जो सँग सुते पनि सुतोस् । मेरो बच्चाहरुकी आमा हो ।’
कारण पत्ता नलागेर म अन्यौलमा छु । मान्छेहरुले शंका गर्छन्- यौन असन्तुष्टी ।तर पुरुषको स्वास्थ, एक्ससाईज नियाल्दा त्यो नहुनुपर्ने हो । पत्नी चाहि परपुरुषसँग भन्छिन रे-लोग्नेसँगको सम्बन्ध राख्दा फिलिंग्स नै आउँदैन ।
हे भगवान ! के मात्र सुन्नु ?
November 23, 2024 at 2:59 PM
स्वामीजीलाई मेरो सम्झना सुनाइदिनुहोला है ।
November 22, 2024 at 2:31 PM
दुई दशक अघि सँगै पत्रकारिता गर्यौँ भीमसेन सापकोटा उर्फ़ आचार्य राजनसँग । उहाँको वहकिएर बोल्ने पुरानै स्वभाव हो । त्यसमाथि युवतीको ‘वाह’, ‘कति राम्रो’, ‘गज्जव’, ‘हो है’ को साथ पाएपछि ! 🤣
November 21, 2024 at 5:58 AM
सोलेबजार ?
November 18, 2024 at 1:46 AM
यसो उधारोमा पढ्न पाईन्न कविजी यी पुस्तकहरु ?
November 18, 2024 at 1:45 AM