Ramchandra Bhatta
banner
ramcbhatta.bsky.social
Ramchandra Bhatta
@ramcbhatta.bsky.social
Hard working-Tax payer & first generation immigrant to USA. Originally from the land of Mt. Everest. A Believer and supporter of Democratic Party.
पारसको उदण्डता नदेखेका, ज्ञानेन्द्रको महत्वाकांक्षा नभोगेका, मण्डलेहरुको दवदवा सहन नपरेकालाई ‘राजा’ गज्जव लाग्ला । देशले उपलव्ध गराएको सुरक्षाकर्मीका बीचमा हजामसँग कपाल काट्नु नत ठूलो पराक्रम हो, नत व्यवस्थामाथि चुनौति । मान्छेहरु किन चियाको कपमा तुफान ल्याउन खोज्छन् कुन्नि !
December 27, 2024 at 9:48 PM
नेपाली पर्व सकिएसँगै अमेरिकी पर्व सुरु हुन्छन् । यो दृश्य चाहि क्रिसमस पर्वमा सजाईएको झिलिमिली हेर्दै गर्दाको ।
December 23, 2024 at 3:50 AM
आशा गऱ्या केटोलाई जेठाजु भन्नुपर्ने भो जस्तै बनाए त बाइडेन काकाले । law & order मा विश्वास राख्ने पार्टी भनेर त्यसैलाई भोट दिइयो, रजिष्टर्ड भोटर्स भइयो । लाजै लाग्ने बनाए काकाले ।
December 2, 2024 at 11:47 PM
गगनले भनेका कुरा असंभव हुँदै होइन । जितु नेपाल उर्फ मुन्द्रेका शव्दमा ‘एसएलसीपास’ वालाहरुले ट्रोल बनाएका मात्र हुन् । अमेरिकाको सूचना प्रविधिको काम बैंगलोर लगेर ईण्डियाले त्यो संभव प्रमाणित गरिसक्यो ।

तर, भैँसी गोठालोको दक्षता समेत नभएका र कुखुरापालन समेत लगावले गर्न नसक्नेले ३/४ लाख कमाउने भनेका होइनन् । साइबर सेक्युरिटी, डेभअप्स, जाभा, पाइथनमा दक्षले मात्र हो ३/४ लाखको सपनालाई विपनामा परिणत गर्नसक्ने ।
November 30, 2024 at 2:32 AM
Happy Thanksgiving all of my friends & family. 🙏
November 28, 2024 at 3:08 PM
खोकाई धेरै भयो । जनवरी २० कहिले आउला जस्तो भैसक्यो ।
November 24, 2024 at 9:06 PM
एउटी विवाहित महिलाले लोग्नेबाट राख्ने चाहना के हो ?

- समर्पंण
- सम्मान
- सन्तुष्टी
- सन्तान
- सम्पत्ति
- सहअस्तित्व

यी सबथोकले भरिपूर्ण भएर पनि एउटी महिला परपुरुषसँग सम्वन्धमा रहनुको कारण चाहि के हुनसक्छ ? तिनको वैधानिक लोग्नेलाई पनि पत्नीको अवैध सम्वन्ध अवगत छ ।

परपुरुषकी पत्नीले त Life360 ट्र्याक गरेर रंगेहात फेला पारेकी हुन् ।दिउँसो मध्यान्हमै होटल बुक गरेर मस्ती गर्छन्, आधाआधा गरेर कोठाको चार्ज तिर्छन् ।
November 23, 2024 at 2:11 PM
टेक्सस र ओक्लोहामाका स्कुलहरुमा बाईबल अनिवार्य गरिदैछ । यी दुबै रिपब्लिकनले जित्दै आएका रेडस्टेट हुन् ।
नेपाललाई चाहि यत्राको धर्म निरपेक्षता चाहियो ? खुलेर हिन्दु देश घोषणा गरे हुन्छ अब ।
November 20, 2024 at 6:05 AM
This is an interesting & realistic article by a prof.
YASHENG HUANG-MIT Sloan school.

www.project-syndicate.org/onpoint/let-...
To Win Back Voters, Democrats Should Let Trump Be Trump | by Yasheng Huang - Project Syndicate
Yasheng Huang urges the party to adopt a long-term strategy aimed at discrediting the MAGA ideology once and for all.
www.project-syndicate.org
November 18, 2024 at 2:36 AM
They buy our lawmaker ? 131 million dollar spend to make win crypto favor person ! It’s shameful.

www.cnn.com/2024/11/17/p...
The crypto industry plowed tens of millions into the election. Now, it’s looking for a return on that investment | CNN Politics
The cryptocurrency industry’s leading super PACs plowed $131 million into congressional races in this cycle to help elect dozens of pro-crypto lawmakers to Congress, while individual billionaires with...
www.cnn.com
November 17, 2024 at 4:59 PM
I am too much frustrated with far rightist propaganda tool Twitter. I love democracy, I respect different views. Let’s make best place this platform.
November 15, 2024 at 8:13 AM