Canvassss
canvassss.bsky.social
Canvassss
@canvassss.bsky.social
Let's see, where it goes.
कुरा त एकदमै सहेव हो कि । तर यो त विद्युत प्राधिकरणको योजना अन्तर्गत नै भएको काम हो भनेर भन्छन नि ? खास चै के हो ?
November 20, 2024 at 5:14 PM
हैट, निन्द्रा मा थिए हौ । ब्युझिएपछि त कहाँ हात नसमातेर हुन्छ त । आईसक्यो होला । हेरम हेरम । 😀
November 20, 2024 at 4:00 AM
यो ब्लु-ट्वीट पनि दुर्गा प्रसाईलाई गर्या गाली जस्तै हुने होला । 😋
November 19, 2024 at 2:46 PM
हाहा । धेरै गनगनाउनु हुदैन । गनगने गगन भन्छन । 😁
November 19, 2024 at 11:58 AM
तपाईलाई केही पठाउनुथियो । फोन गरौला सोचेथे, मैले व्हाट्सएप गरेको छु है ।
November 19, 2024 at 11:57 AM
धन्यवाद ।
November 19, 2024 at 11:56 AM