Canvassss
canvassss.bsky.social
Canvassss
@canvassss.bsky.social
Let's see, where it goes.
आफै खित्खिताउँदै
बर्षौदेखि हामीमाथि अट्टहास गरिरहेको एउटा चटकेलाई ..
Thank You Ritik Thapa for this video.
December 16, 2024 at 2:08 PM
Okay. Let's play a game.
Fill in the blank below.

जाडो बढ्यो, तर ........ बढेन ।
November 26, 2024 at 3:02 PM
खड्गप्रसादले भाषणमा भनेछन : "एउटा हिन्दी उखान छ। 'उल्टा चोर कोतवालको डाँटे'। अर्थात उल्टै चोर, प्रहरीको हाकिमलाई हप्काउँछ।"

मलाई भने अक्षय कुमारवाला एउटा मिम याद आयो। मिममा उ बिजयराजलाई सोध्छ: " 'तु सम्झा ? नही... तु सम्झा नही।' अर्थात : तैले बुझिस ? अँह... तैले बुझ्दैबुझिनस।"
November 23, 2024 at 3:34 PM
आजको एमाले प्रहशनको परिणाम : पर्सीदेखि पैसा तिरेर धरहरा चढ्न पाईने !

क्या गज्जब छ के, गोकर्ण रिसोर्टलाई २५ बर्षको लागि प्रति रोपनी ५६४ रूपैयाँ मा जग्गा दिन चै गुपचुप नै काम हुने अनि अहिले धरहराको ढोका खोल्न चै ५६४ जनाको मान्छेको भीड उतार्नुपर्ने ? त्यो पनि नाम चै जागरण सभा रे !

हैट, हुनत ईज्जत हुनेको पो बेईज्जत होला कि भन्ने डर । कि के भन्छन हौ, एमालेगण ?
November 22, 2024 at 1:57 PM
क्या बब्बाल सरकार छ यार हाम्रो ।
सत्ताबाट पनि दु:ख दिन्छ । त्यतिले नपुगेर सडकबाट समेत दु:ख दिदैछ ।
November 22, 2024 at 5:59 AM
आज त बिदा छैन नि ? चाँडै भनाओ है ! अहिले अफिस पुगेपछि थाहा भयो भने झ्याउ मात्र हुन्छ ।
November 20, 2024 at 3:25 AM
So, if I start writing in english, will the Blue-Twitters from another hemisphere follow me ?
November 19, 2024 at 2:48 PM
ब्लु-बतासे खेल्ने कोही भएनन । 😥
November 19, 2024 at 2:45 PM
ब्लु-स्काईमा भएका जति नेपालीले दुर्गा प्रसाईलाई गाली गर्न भ्याईसकेछन । बिचरा दुर्गा दाईलाई ब्लु-स्काई छ भन्ने नि थाहा छैन होला ।
तिनलाई पच्छ्याउने जति टिकटक र फेबु तिरै छन । तिनीहरूले त्यो गाली पढ्दैनन ।

गाली नपढेपछि गालीको के अर्थ ?

यी सब्बै नेपालीको ब्लु-ट्वीट यत्तिकै खेर गयो, जसरी मेरो यो ब्लु-बतासेले हावा खायो ।
November 19, 2024 at 12:28 PM
लौ जो जो छौ, थाहा भएकाले एकले अर्कालाई मेन्सिम त । फलो फलोइङ्ग गरम ।
November 19, 2024 at 12:01 PM
कोही छौ त नेपाली यता ?
November 19, 2024 at 11:24 AM