Sete Man Tamang (Chyangba)སེ་ཏེ་མཎ༌ཏ༌མང༌།
sete123.bsky.social
Sete Man Tamang (Chyangba)སེ་ཏེ་མཎ༌ཏ༌མང༌།
@sete123.bsky.social
आत्मसमर्पण गर्नु भन्दा बलिदान दिनु महान हुन । मानव भएर जन्मिएपछि मानवीयताको बन्न सक्नुपर्छ ।Sacrifice is better than surrender. After being born as a human being, one should be able to become a human being.
(Mphil: Anthropology (Inclusive Diplomacy in Nepal)Tribhuvan University
Welcome Program
US, New York
April 27, 2025 at 11:13 AM
UN,Headquarters
United Nation Permanent Forum on Indigenous Issue 2025🇳🇵🇳🇵
New York, U.S.A.
April 22, 2025 at 9:59 PM
नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष तोरण गुरुङ दाज्यू, द गुरुङ(तामु) सोसाइटी इंक अमेरिकाका अध्यक्ष ओम गुरुङ दाज्यू र प्रा. चित्र कुमार गुरुङ मामाले जेकेएफ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको झलक
धन्यवाद मामा ♥️♥️ दाज्यूहरुलाई🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
२०८२ वैशाख ५ शुक्रबार
April 21, 2025 at 9:08 AM
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाद्वारा आयोजित कार्यक्रमको झलक
#New York, America
April 21, 2025 at 3:50 AM
नयाँ २०८२ सालको शुभ अवसरमा अराजकता, हिंसा र आतंकको अन्त्य भइ नयाँ सोच, नयाँ विचार र नयाँ उमंग रहोस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
April 13, 2025 at 10:41 PM
ल्होसार तथा नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान अभिमूखिकरण एवं सम्मान कार्यक्रमको झलक
आयोजक: ल्होमी-शिङ्सा समुदाय
मिति २०८२ चैत ९ शनिबार
March 22, 2025 at 1:00 PM
अन्तरक्रियात्मक सहितको बैठक
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
March 11, 2025 at 1:49 PM
हिमाली भेग(क्षेत्र)मा बसोबास गर्नुहुने शेर्पा समुदायको नयाँ वर्ष अर्थात् ग्याल्पो लोसार डुल लोको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको झलक
#नेपालशेर्पासंघ
February 26, 2025 at 11:34 AM
National indigenous women's federation and Nature Roots foundation
Brogram
#patanmuseum
February 22, 2025 at 1:44 PM
अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फेब्रुअरी २०२५को अवसरमा आयोजित मातृभाषा राष्ट्रिय सेवा पुरस्कार वितरण तथा कविता वाचन कार्यक्रमको झलखरु
#आदिवासीजनजातिउत्थानराष्ट्रियप्रतिष्ठान
२०८१ फागुन ०९
February 21, 2025 at 10:01 AM
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर आयोजित मातृभाषा र मातृभाषा सम्बन्धी विचार-गोष्ठी कार्यक्रम:
आयोजक: नेपाल प्रज्ञा प्रतिष्ठान
#प्रज्ञाप्रतिष्ठान
February 20, 2025 at 7:26 AM
चित्लाङ, मकवानपुर
रमाइलो गाउँ, आनन्द मन
जहाँ पुग्छ, त्यहाँ सौन्दर्यको सुगन्ध आउछ
वास्तविक नेपालको पहिचानले झल्केको नेपाली घर
#chitlang
२०८१ फागुन ०२ गते शुक्रवार
February 15, 2025 at 2:22 AM
पवित्र स्थल ऐतिहासिक जनकी मन्दिरको दर्शन
#जनकपुर, मधेस प्रदेश
February 13, 2025 at 3:55 AM
ल्होछर गीत
February 1, 2025 at 4:30 PM
नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको २५ औं स्थापना दिवस, आदिवासी जनजाती विद्यार्थी महोत्सव कार्यक्रमको झलक
#प्रज्ञाप्रतिष्ठान
January 28, 2025 at 2:30 PM
भाषा आयोगद्वारा आयोजित आउँदो अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फेब्रुअरि २०२५ मा मातृभाषा मेला/गोष्ठी/सम्मेलन आयोजना गर्ने उद्देश्यले छलफल कार्यक्रमको झलक
#भाषाआयोग
January 23, 2025 at 4:58 PM
निलकण्ठ नगरपलिका प्रथम जिल्ला स्तरीय कराँते प्रतियोगिता उद्घाटन कार्यक्रमको झलक
January 18, 2025 at 3:37 PM
यलम्बर संवत् ५०८५ औं उपलक्ष्यमा किरात राई यायोक्खद्वारा आयोजित शुभकामना आदानप्रदान तत्बा विषय विचार गोष्ठी कार्यक्रमको झलक
#kiratraiyayokkha
१ माघ २०८१
January 15, 2025 at 11:21 AM
आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानद्वारा आयोजित आदिवासी दृष्टिकोणमा नेपालको संघीयताको कार्यान्वयन विषयमा पुस्तकसार
प्रस्तोता: डा. मुक्तसिंह लामा तामाङ Mukta S. Lama
January 9, 2025 at 2:17 PM
त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय बिभागमा "Death & afterlife in times of crisis: The case of the Chepang of South Central Nepal"
A Lecture by: Prof. Diana Riboli, Patiteion University, Greece
November 29, 2024 at 8:00 AM
नाताङ (डाँफे)को सुन्दरता अचम्मित प्रकृति सौन्दर्य झल्किन्छ ।
हिमालको डाँफे
November 27, 2024 at 2:47 AM