Unemployed president🙏
banner
kpoudel.bsky.social
Unemployed president🙏
@kpoudel.bsky.social
The tendency to think that there is no one greater than me does a lot of damage to human beings.🇳🇵
बाँकी रहेको पनि छिट्टै भुक्तानी होस धन्यवाद ।
November 19, 2024 at 2:17 AM
सम्भव छ तर हामी सुध्रीनु पर्छ !
November 18, 2024 at 11:26 PM
अहिले सम्म भएको सहि निर्णय चाहिँ के छ र के अपेक्षा गर्नु !!
November 18, 2024 at 5:31 AM
हेर्दै जाउ ८४ आउन पनि केही बर्ष मात्र छ, स्वतन्त्र जनता र झोले मा फरक छुटिहाल्छ नि हामिले यो संजाल रङ्ग्याउनु नै पर्दैन सायद मेरो विचारमा अब आउने चुनावमा जनताले विवेक पुर्याउलान फेरि (जुम्लामा जस्तो अपहरण त गर्ने हैनन काङ्ग्रेस ले ?) तराइमा जस्तो धम्की त दिने हैनन एमालेले चुनाव लड्न चाहने प्रतिनिधि लाई ? गाह्रो छ जब सम्म जनता स्वतन्त्र हुदैनन तब सम्म तपाईं ले जस्तै कुरा गर्छन !!
November 18, 2024 at 1:36 AM
घण्टा बाट न्याय मिल्छ मिल्दैन भन्ने कुरा मा अड्किनु भयो, सोचाइ विचार विवेक राम्रै रहेछ ३४ बर्ष न्यायको महसुस भएको थियो ? यदि थियो भने १५ बर्ष नपुग्दै किन ढल्यो प्रजातन्त्र ? अनि ३४ बर्ष देखि यिनै शासक हैनन यिनिहरुले के गरे ? उम्रीन नपाउदै निमोठ्ने बढ्नै नदिने लगेर तेजाब हाल्दिने अनि फलको आशा गर्ने ! ५ बर्ष ढुक्क संग दिएर हेरौ न के हुदो रहेछ ! यो पो हो त लोकतन्त्र, काङ्ग्रेस ले आफू जित्न अपहरण नै गर्नु पर्दैन नि !!
November 18, 2024 at 1:30 AM
म अहिलेको परिस्थितिमा जो अदालत, संसद र प्रहरी माथी राजनितिक हावि भएको महसुस भएको छ्यस्लाइ हेरेर विश्वास गर्न सकिने ठाउँ छैन अनि खास गरेर काङ्ग्रेस र एमाले सग सम्बद्ध कुनै निकालाइ विश्वास गर्न सकिने ठाउँ एक मात्र भए पनि भन्दिनु होला ! मैले रविको बचाउ गरेको होइन तर जे भएको हो त्यो यथार्थ बोल्ने लेख्ने र मेरो पछिल्लो पिडिलाइ सिकाउने पनि गर्छु, तपाइको विचारमा रवि दोषी नै हुन त ?? धन्यवाद
November 18, 2024 at 12:35 AM
र म कुनै पाटिमा आवध्द पनि छैन म स्वतन्त्र एक व्यक्ती हु मैले सबैको राम्रो काम लाई राम्रो र नराम्रो लाई नराम्रो भन्छु !! यो तपाइले पनि गर्नु पर्छ ता कि हामी सक्षम छौ भन्ने पुष्टि होस नेताहरुलाइ।
November 17, 2024 at 11:21 PM
मैले काङ्ग्रेस र एमाले को democratic values,rule of law कहाँ छ भनेर आफ्नै हजुरबा का पाला देखि देखेको अनुभूति गरेको मान्छे हु, र भ्रष्टचारी प्रमाणित लाई संम्रक्षण गर्नु पनि नेपालको कानुनले भ्रष्टाचार नै हो भन्छ है सर । तपाइले कती बुझ्नु भयो मैले कति बुझे त्यो अलग कुरा हो तर यो लोकतन्त्र मा बोल्नै नदिने लेख्नै नदिने democratic को के काम !!
November 17, 2024 at 11:19 PM
Ravi Lamichhane has not been verified yet. Congress and UML are trying to verify it together.
November 17, 2024 at 11:03 PM
नेपाली हरुले यो कम चलाउछन जस्तो छ
February 20, 2024 at 10:08 AM
We want to make it clear that Marijuana is not a drug, it is an Ayurvedic plant, all its parts are used like 1:- Seeds, oil is made.
2:- Leaf, green tea and various medicines
3:- Stalks, cloth and paper shoes slippers
4:- Roots, Ayurveda medicines and teas.
February 18, 2024 at 10:07 PM
#wa kya gajab
February 14, 2024 at 4:59 AM