Sanjeev
banner
sanpokh.bsky.social
Sanjeev
@sanpokh.bsky.social
220 followers 280 following 30 posts
blogger, citizen of Andromeda, sanjeevpokhare.com.np
Posts Media Videos Starter Packs
'and that's why I am still an intelligent guy'
True. In the same interview which I quote, Mr. Basnet demands political rights for foreign nationals.
Reposted by Sanjeev
Cong gen secys thrived in politics for their way with words, but now, for lack of creativity and imagination, their once-impactful rhetoric has devolved into uninspired and inconsistent populism. Their quivers have run out of arrows.
My article in the Post—
kathmandupost.com/columns/2025...
Opinion | The disoriented duo
With their script gone astray, Congress general secretaries Thapa and Sharma appear to have lost the plot.
kathmandupost.com
नेपाल किन बस्ने ? यो प्रश्नमाथि जीवन क्षेत्रीजीका महत्त्वपूर्ण विचारहरू ! आफ्नो लेखमा मलाई मेन्सन गर्नुभएकोमा जीवनजीलाई धन्यवाद पनि !
www.setopati.com/opinion/347442

@jkshetry.bsky.social
नेपाल किन बस्ने?
तीस सेकेन्डको त्यो प्रश्नोत्तरमा मैले नयाँ पुस्ताको मनोभावबारे जे सिकेँ, त्यो अरू घण्टौंको समयमा पनि सिक्न सम्भव थिएन।
www.setopati.com
Modern India's biggest problem this week -31.12.2024 is a Tuesday!
बाघ र जङ्गलबारे केपी ओलीका कमेन्ट देखेँ । यो मानिस त बेबकुफ, बेशरम भैहाल्यो । लाज र चिन्ता नेपाली नागरिकलाई हुनुपर्यो कि यस्ता सिल्पटले देशको नेतृत्व लिएका छन् ।
whether Trump is successful or he fails - the show is definitely going to be exciting. we deserve some fun at these extremely disappointing times.
अमेरिकामा आजको राजनीतिलाई सर्सर्ती हेर्दा देखिने कुरा -गरीब र विपन्नले दशकौंदेखि गरेको थिचोमिचोका विरुद्धमा धनी र शक्तिशाली वर्ग एकजुट भएको छ र विद्रोहको तयारी गरिरहेको छ । धनीहरूको विद्रोहमा मध्यमवर्ग र गरीबहरूको पनि साथ छ । 😀
Images coming from Syria are overwhelming. It feels good to see people cheering with joy and expressing hope about the future. One can only hope that the joy lasts long, and they remain free and dignified citizens.
It seems that dictators and their supporters never learn from history. Perhaps a phenomenon rooted in political economy.
1 toothless dictator down! too late, but not too little.
Exactly! It is ridiculous that the Bhutani king is welcomed with fanfare in Kathmandu.
कुरा सुन्दा पनि कति रिस उठ्दो !

सरकारको नेतृत्व गर्ने आलोपालो हुन्छ ? कि यो राजनीतिक म्यान्डेटको कुरा हो ? यिनीहरूको सोच यस्तो छ कि नेपाल भन्ने देश अस्तित्वमा रहेको यिनीहरूलाई पालैपालो प्रधानमन्त्रीको कुर्सीमा राख्नका लागि हो ।

ekantipur.com/news/2024/12...
ekantipur.com
असल र बदमासबिचको एउटा फरक के रहेछ भने बदमासले गरेका गल्तीलाई समाजले सामान्य रूपमा लिन्छ, 'त्यो मान्छे त्यस्तै हो, त्यसले गर्ने काम गलत त हुन्छ नि' भन्छ र नर्मलाइज गर्छ । असल मानिसले गर्ने गलत कामले यति धेरै चर्चा पाउँछ कि त्यो चर्चाले बदमास मानिसले गर्ने सबै गलत कामलाई बिर्साइ दिन्छ ।

समग्रमा, असल मानिसहरूका लागि समाज झनझन कठिन र चुनौतीपूर्ण बन्दैछ ।