रिशा
infinitesatya.bsky.social
रिशा
@infinitesatya.bsky.social
नाममा के छ र त्यस्तो??
लेख्ने कुरा त सकिय क्यार है? कि खिल्छ दिमाग मा नया बिचार??
December 10, 2024 at 11:45 AM
लेखौ केही त भन्यो, दिमाग शून्य छ!!
घरामा साईन गरेको चेक नराख्नु पर्ने,
राखे पनि दर्हो जतन ले राख्नु पर्ने,
फेरि सहकारिकै नाम हालेर कसैले काटिदेला भन्ने के थाह??
November 25, 2024 at 2:16 AM
एक्स र ब्लु स्काई मा के फरक छ??
November 20, 2024 at 4:52 PM
ब्लु स्काई आएछ, सामाजिक सन्जाल, अब कस्तो जन्जाल देखिन्छ थाह छैन, हेर्दा ठ्याक्कै एक्स जस्तै रैछ, आकास धुमिल छ, एप्स्को नाम छ ब्लु स्काई!!
November 17, 2024 at 2:44 PM