Ukaalo
banner
ukaalonews.bsky.social
Ukaalo
@ukaalonews.bsky.social
20 followers 1 following 290 posts
A nonpartisan, not-for-proft media devoted to public interests. Investigative and in-depth content.
Posts Media Videos Starter Packs
भूकम्पपछिको एक दशक

भूकम्प गएको १० वर्ष बितिसक्दा पनि काठमाडौँ महानगरमा पर्ने सम्पदा पुनर्निर्माण सकिएको छैन। पुनर्निर्माण भएका कतिपय सम्पदाको स्वरूप नै बदलिइएका छन्। किन अलमलियो काठमाडौँ महानगर, के थिए विवादका विषय?
www.ukaalo.com/news/2025042...
काठमाडौँ महानगरभित्र सम्पदा पुनर्निर्माणः कस्ता थिए, कस्ता भए!
भूकम्प गएको १० वर्ष बितिसक्दा पनि काठमाडौँ महानगरमा पर्ने सम्पदा पुनर्निर्माण सकिएको छैन। पुनर्निर्माण भएका कतिपय सम्पदाको स्वरूप नै बदलिइएका छन्। किन अलमलियो काठमाडौँ महानगर, के थिए विवादका विषय?
www.ukaalo.com
घर छोडेर हिँड्नेहरूले पारिवारिक सम्बन्ध र मान्यतामा आमूल परिवर्तन ल्याइदिएका छन्। तर घर अब एक निरपेक्ष र प्रतीकात्मक विषय भएको छ। घर छ पनि, छैन पनिको अवस्था हो अहिलेको। www.ukaalo.com/opinion/2025...
हिजो र आजका घर छोडेर हिँड्नेहरू
घर छोडेर हिँड्नेहरूले पारिवारिक सम्बन्ध र मान्यतामा आमूल परिवर्तन ल्याइदिएका छन्। तर घर अब एक निरपेक्ष र प्रतीकात्मक विषय भएको छ।
www.ukaalo.com
अमेरिकाले विभिन्न देशलाई पूर्वाधार विकासमा सघाउँदै आएको निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नै बन्द गर्ने तयारी थालेसँगै ठूलो रस्साकस्सीपछि नेपालमा शुरू भएको परियोजना फेरि अन्योलमा परेको छ।
www.ukaalo.com/news/2025042...
एमसीसी बन्द गर्ने तयारीमा अमेरिका, नेपालमा चलिरहेको परियोजना के हुन्छ?
अमेरिकाले विभिन्न देशलाई पूर्वाधार विकासमा सघाउँदै आएको निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नै बन्द गर्ने तयारी थालेसँगै ठूलो रस्साकस्सीपछि नेपालमा शुरू भएको परियोजना फेरि अन्योलमा परेको छ।
www.ukaalo.com
स्वास्थ्य परीक्षणका लागि भनेर बैंकक उडेका देउवाले उता वैकल्पिक गठबन्धनको खाकामा मोहर लगाई चालु सत्ता गठबन्धन बनेदेखि बिझेको महसुस गरिरहेको मित्र राष्ट्रको दुःखाइ च्वाट्टै पार्ने अड्कलबाजी भइरहेको छ।

www.ukaalo.com/opinion/2025...
गभर्नर गिजोलिँदा

गर्मी बढेसँगै शुरू भयो डढेलो

हरेक वर्ष सुक्खायाममा देशभरका वन डढेलोको जोखिममा पर्छन्। यो वर्ष संघीय राजधानी काठमाडौँ र आसपासका जिल्लामा लागेको डढेलोसमेत समयमै नियन्त्रणमा आइरहेको छैन। के डढेलो नियन्त्रणमा सरकार पूर्वतयारी गर्दैन?
www.ukaalo.com/news/2025032...
गर्मी बढेसँगै शुरू भयो डढेलो, नियन्त्रणमा के छ सरकारको पूर्वतयारी?
हरेक वर्ष सुक्खायाममा देशभरका वन डढेलोको जोखिममा पर्छन्। यो वर्ष संघीय राजधानी काठमाडौँ र आसपासका जिल्लामा लागेको डढेलोसमेत समयमै नियन्त्रणमा आइरहेको छैन। के डढेलो नियन्त्रणमा सरकार पूर्वतयारी गर्दैन?
www.ukaalo.com
‘मन्त्रीहरूले कानमा तेल हालेर बस्न मिल्छ?’

आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सदनमा सात दिनभित्र दिनुपर्ने व्यवस्था छ, तर जवाफ आउँदैन। मन्त्रीहरू संसद्प्रति उत्तरदायी नहुँदा सत्तापक्षकै सांसद पनि असन्तुष्ट छन्।
www.ukaalo.com/news/2025032...
‘मन्त्रीहरूले कानमा तेल हालेर बस्न मिल्छ?’
आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सदनमा सात दिनभित्र दिनुपर्ने व्यवस्था छ, तर जवाफ आउँदैन। मन्त्रीहरू संसद्प्रति उत्तरदायी नहुँदा सत्तापक्षकै सांसद पनि असन्तुष्ट छन्।
www.ukaalo.com
धर्मको नाममा मानवता बरबाद भएको इजरायल-प्यालेस्टाइन द्वन्द्व

खासमा यो लडाइँ जमिनभन्दा पनि बढी धार्मिक वर्चस्वको लडाइँ हो। विदेशी शक्तिहरूले यस लडाइँमा हमेसा घिउ हाल्ने काम गरेका छन्।
www.ukaalo.com/opinion/2025...
धर्मको नाममा मानवता बरबाद भएको इजरायल-प्यालेस्टाइन द्वन्द्व
खासमा यो लडाइँ जमिनभन्दा पनि बढी धार्मिक वर्चस्वको लडाइँ हो। विदेशी शक्तिहरूले यस लडाइँमा हमेसा घिउ हाल्ने काम गरेका छन्।
www.ukaalo.com
स्वास्थ्य उपकरण खरिदमा विभागको चलखेल, बोलपत्रको ‘स्पेसिफिकेसन’मै मिलेमतो

प्रयोगशालाका लागि मेसिन किन्ने जिम्मा निश्चित कम्पनीलाई दिनेगरी शर्त राखेर स्वास्थ्य सेवा विभागले बोलपत्र मागेको छ। ती शर्तका कारण भविष्यमा प्रयोगशाला सञ्चालन खर्चसमेत बढ्ने व्यवसायी बताउँछन्।

अमेरिकामा पक्राउ परेका ४० भन्दाबढी भुटानी शरणार्थीलाई भुटान ‘डिपोर्ट’ गरिएला?

डिसेम्बरमा अवैधानिक रूपमा क्यानडा र मेक्सिकोबाट भागेर अमेरिका पुगेका भुटानीका कारण अमेरिकाले आफ्नो ट्राभल–एडभाइजरी नवीकरण गर्दै भुटानलाई रेड–लिस्टमा राखेको छ।

#अन्तर्वार्ता
राजसंस्था फर्काउने आन्दोलन समितिका संयोजक सुवेदी भन्छन्– बालेन देशको प्रधानमन्त्री हुनुपर्छ

‘मलाई यो आन्दोलनको नेतृत्व गरिदेऊ भनेर राजाले भनेको होइन। विभिन्न पार्टी, राजा चाहिनेवाला संघसंगठन सबैले भनेका कारण म स्विकार्य व्यक्तिको रूपमा आएको हुँ। तर एकदुई जनाले विवाद निकालिदिए।’

देउवाको दबाबमा दोहोरिइरहने काण्ड
प्राविधिक र व्यवस्थापकको रूपमा हितेन्द्रदेव शाक्य विद्युत् प्राधिकरणभित्र कुलमान घिसिङभन्दा कमसल ठानिँदैनन्। तर सरकारको विवेकरहित र जनभावना विपरीतको निर्णयले शाक्य जनताको नजरमा खलनायक हुने खतरा छ।

म्यानपावरको किर्ते कागजातका कारण दुई नेपाली ४० दिनदेखि मुम्बईको जेलमा
वैदेशिक रोजगारीमा हिँडेका सर्लाहीका सद्दाम हुसेन र गुलबहार आलम ४० दिनदेखि महाराष्ट्र प्रहरीको थुनामा छन्। नाइस रेक्रुटिङ एजेन्सीले श्रम स्वीकृतिको नक्कली कागज बनाइदिँदा उनीहरू फन्दामा परेका हुन्।
www.ukaalo.com/news/2025032...
म्यानपावरको किर्ते कागजातका कारण दुई नेपाली ४० दिनदेखि मुम्बईको जेलमा
वैदेशिक रोजगारीमा हिँडेका सर्लाहीका सद्दाम हुसेन र गुलबहार आलम ४० दिनदेखि महाराष्ट्र प्रहरीको थुनामा छन्। नाइस रेक्रुटिङ एजेन्सीले श्रम स्वीकृतिको नक्कली कागज बनाइदिँदा उनीहरू फन्दामा परेका हुन्।
www.ukaalo.com
#अन्तर्वार्ता
‘चारैतिर अँध्यारो हुँदा कसले उज्यालो ल्याएको थियो, त्यो मात्रै हामीलाई थाहा छ’

‘नेताहरूले जसरी हामीलाई कसैले देख्दैन भनेर यो सबै गरिरहेका छन्, यसको हिसाबकिताब हुनेछ नै। यी घटनाक्रम र नेताराज त सबैले देखिरहेका छन्।’
www.ukaalo.com/opinion/2025...
‘चारैतिर अँध्यारो हुँदा कसले उज्यालो ल्याएको थियो, त्यो मात्रै हामीलाई थाहा छ’
‘नेताहरूले जसरी हामीलाई कसैले देख्दैन भनेर यो सबै गरिरहेका छन्, यसको हिसाबकिताब हुनेछ नै। यी घटनाक्रम र नेताराज त सबैले देखिरहेका छन्।’
www.ukaalo.com
संविधानले आधारभूत र माध्यमिक शिक्षाको जिम्मा स्थानीय तहलाई दिएको छ। संघ, प्रदेश र स्थानीय तहको साझा सूचीमा शिक्षा मात्रै उल्लेख छ। शिक्षकहरूले शिक्षक नियुक्तिको अधिकार संघीय सरकारलाई हुनुपर्ने माग गरेका छन्। शिक्षकको मूल्यांकन र सरुवाको अधिकार पनि संघमा नै हुनुपर्ने उनीहरूको माग छ।
www.ukaalo.com/news/2025032...
स्थानीय तह मातहत नबस्ने अडानबीच ६ वर्षदेखि चलिरहेको शिक्षक आन्दोलन
शिक्षक आन्दोलन र सरकारसँग सहमतिको चक्र २०७५ सालदेखि चलिरहेको छ। स्थानीय तह मातहत नबस्ने शिक्षकको अडानबीच सरकारले गर्ने सहमति कार्यान्वयनमा कहाँ छ समस्या?
www.ukaalo.com
गंगालाल अस्पताललाई मुटुका बिरामीको उपचार क्षमता बढाउने संरचना निर्माणार्थ दिइएको ७ रोपनी १३ आना जग्गा अस्पतालले होइन, बाँसबारी क्लबका अध्यक्षसमेत रहेका स्थानीय एक नेताले मनोमानी प्रयोग गरिरहेका छन्।
समाचार : shorturl.at/R77AJ
भिडियो 👇
youtu.be/iTdyYj_FEvY
बाँसबारीमा अर्को जग्गा काण्ड: गंगालाल अस्पताललाई दिइएको जग्गामा नेताको रजाइँ
गंगालाल अस्पताललाई मुटुका बिरामीको उपचार क्षमता बढाउने संरचना निर्माणार्थ दिइएको ७ रोपनी १३ आना जग्गा अस्पतालले होइन, बाँसबारी क्लबका अध्यक्षसमेत रहेका स्थानीय एक नेताले मनोमानी प्रयोग गरिरहेका छन्।
shorturl.at
के हो केएसएलभित्रको दुर्व्यवहार घटना?
पछिल्लो एक सातामा उकालोको सम्पर्कमा आएका केएसएलका पूर्वविद्यार्थीले कुनै न कुनै रूपमा डा. संग्रौलाबाट दुर्व्यवहार र अपमानजनक टिप्पणी भोगेको बताएका छन्। उनीहरूमध्ये धेरैले आफ्नो असुरक्षा हुने भन्दै परिचय खोल्न चाहेनन्।
www.ukaalo.com/news/2025032...
के हो केएसएलभित्रको दुर्व्यवहार घटना, कसरी जोडिएका छन् डा. संग्रौला?
केएसएलका कार्यकारी निर्देशक डा. युवराज संग्रौलामाथि केही दिनअघि आफ्नै विद्यार्थीले लगाएको दुर्व्यवहारको आरोपपछि खोज्दै जाँदा फेला परेका शृंखलाबद्ध घटना र त्यसको विस्तृत पाटोः
www.ukaalo.com
हात्तीको पछि दौडिँदा दौडिँदै शंकरले धेरै हात्तीलाई त चिन्न थालेका छन्। कतिपयको नामकरण नै गरिदिएका छन्। उनका अनुसार झापामा अहिले रैथाने हात्ती २५ वटा जति छन्।

www.ukaalo.com/lifestyle/20...
हात्तीका पछि दौडिने शंकर
हात्तीको पछि दौडिँदा दौडिँदै शंकरले धेरै हात्तीलाई त चिन्न थालेका छन्। कतिपयको नामकरण नै गरिदिएका छन्। उनका अनुसार झापामा अहिले रैथाने हात्ती २५ वटा जति छन्।
www.ukaalo.com
स्वार्थ समूहको भूमिका, क्षमता र चरित्र हेर्दा उनीहरू उड्डयन क्षेत्रको समस्या समाधानमा होइन, झनै ठूला समस्या बनाएर र खतरा देखाउँदै आफ्नो स्वार्थ पूरा गर्न लागेको देखिन्छ।

www.ukaalo.com/opinion/2025...
दाताको सहयोगमा संस्थानबारे विधेयक कति उचित?

‘१ लाख नागरिकलाई देश निकाला गरेर एउटा समाजले कसरी आफूले आफूलाई ‘ह्यापी देश’ भन्न सक्छ ? यो प्रश्न फिल्ममा छ।’ youtu.be/geoHjPqAPf8
एक मुठ्ठी माटो गोजीमा बोकेर शरणार्थी बनेकाको कथा हो - भूठान
YouTube video by Ukaalo
youtu.be
युक्रेनले आत्मसमर्पण गरे अमेरिकासँग मिलेर रुसले युरोपका अन्य क्षेत्रमा पनि हस्तक्षेप बढाउन सक्ने भन्दै युरोपेली देशका नेता सशंकित छन्। त्यसैले ईयूलाई सशक्त बनाउनतर्फ उनीहरूको ध्यान गएको छ।
www.ukaalo.com/news/2025031...
अमेरिका रुससँग नजिकिएपछि जुर्मुराउँदै ईयू, नेपालको ‘पोजिसन’ के?
युक्रेनले आत्मसमर्पण गरे अमेरिकासँग मिलेर रुसले युरोपका अन्य क्षेत्रमा पनि हस्तक्षेप बढाउन सक्ने भन्दै युरोपेली देशका नेता सशंकित छन्। त्यसैले ईयूलाई सशक्त बनाउनतर्फ उनीहरूको ध्यान गएको छ।
www.ukaalo.com
#फलोअप
बालमन्दिर प्रकरणमा मुद्दा नचल्ने रायसहित सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदन (फाइल) निर्णयका लागि महान्यायाधिवक्ताको कार्यालय पुगे पनि ‘थप अनुसन्धान गर्न’ पुनः सीआईबीलाई नै फिर्ता पठाइएको छ।

www.ukaalo.com/news/2025031...
बालमन्दिर प्रकरणः थप अनुसन्धानका लागि फाइल पुनः सीआईबीमा
बालमन्दिर प्रकरणमा मुद्दा नचल्ने रायसहित सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदन (फाइल) निर्णयका लागि महान्यायाधिवक्ताको कार्यालय पुगे पनि ‘थप अनुसन्धान गर्न’ पुनः सीआईबीलाई नै फिर्ता पठाइएको छ।
www.ukaalo.com
मिडिया प्रतिपक्षको भूमिकामा हुनपर्छ र यस्तो भूमिका हमेसा रहनुपर्छ। तपाईंले सरकारको प्रतिपक्षी भूमिका निभाउनु भयो, तर प्रतिपक्षमा रहेको पार्टी सत्तामा पुगेपछि सत्ताको जयजयकार गर्नु इमानदारी होइन।

www.ukaalo.com/opinion/2025...
तटस्थताको ‘दिखावा’समेत छैन हाम्रो मिडियामा
सरकारमा कुनै दोष नै देख्दैन एउटा, दोष मात्रै देख्छ अर्को। बीचको कुरा भन्ने वा दुईतिरको कुरा भन्ने मिडिया भएन। यो भारतीय पत्रकारिताको कमजोरी हो।
www.ukaalo.com